प्रकृति लम्साल मृत्यु प्रकरण : उडिसाबाट जोगबनी हुँदै ७५ विद्यार्थी नेपाल फर्किए

काठमाडौं - उडिसाको विश्वविद्यालय केआइआइटीमा अध्ययनरत् नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि त्यहाँबाट ७५ जना विद्यार्थी फर्केका छन्। बुटवलकी २० वर्षीया लम्सालको आइतबार साँझ हत्या भएपछि केआइटिसीमा अध्ययनरत् विद्यार्थीहरूले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गर्दा...

कर्नाटककाल मन्दिरपछि मौलापुरमा गुप्तकालको मन्दिर फेला

सञ्जय मिश्रा, रौतहट - रौतहटको मौलापुर नगरपालिका पतौरामा उत्खननको क्रममा कर्नाटकाल मन्दिरपछि अर्को महत्वपूर्ण गुप्तकालीन ऐतिहासिक  मन्दिर फेला परेको छ। पतौरामा डेढ दसकअघि कर्नाटककालको शिवमन्दिरको अवशेष फेला परेको थिय। सोही मन्दिरमा प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा मेला...

गोरु तस्करी प्रकरण : रातोमाटे प्रहरी चौकीमा सागर लुङ्वाको जिम्मेवारी

हेटौँडा, ७ फागुन । गोरु तस्करी प्रकरणपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले रातोमाटे प्रहरी चौकीको नेतृत्व परिवर्तन गर्दै सहायक प्रहरी निरीक्षक (असई) सागर लुङ्वालाई नयाँ इन्चार्ज तोकेको छ। गोरु तस्करीमा प्रहरी संलग्नताको आरोप लागेपछि पूर्व इन्चार्ज...

आजको मौसम:

काठमाडौं, ७ फागुन । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भु-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी...

आजको राशिफल

बि.सं.२०८१ फागुन ७ गते बुधवार, ई.सं.२०२४ फ्रेबुअरी १९, नेपाल सम्बत ११४५ सिल्लागा सप्तमी, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, फागुन कृष्ण सप्तमी, पञ्चाङ्ग: वृद्धि वणिज स्वाति चन्द्र राशीः अहाेरात्र, सूर्य राशि: कुम्भ, प्रथम करणः भद्रा, याेगः बृद्दी। आज नेपालमा सूर्योदय बिहान ०६:४० बजे,...

चीनले समुन्द्रको ६,५६० फिट मुनी बनाउँन थाल्याे ‘डिप सि स्टेशन’

बेइजिङ, ६ फागुन । चीनले आजकल धेरै अनौठो प्रयोग गरिरहेको छ।   अन्तरिक्षमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको चीनले अब समुद्रको गहिराइमा यस्तो काम गरिरहेको छ कि सारा विश्व चकित हुदैँछ । वास्तवमा चीनले साउथ चाइना सीमामा ६,५६०...

आजको मौसमः कोशी र गण्डकी प्रदेश हिमाली भू-भागमा हिउँ पर्ने

काठमाडौं, ६ फागुन । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि...

आजको राशिफल

बि.सं.२०८१ फागुन ६ गते मंगलबार, ई.सं.२०२४ फ्रेबुअरी १८, नेपाल सम्बत ११४५ सिल्लागा षष्ठी, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु,फागुन कृष्ण षष्ठी, पञ्चाङ्ग: गण्ड गर चित्रा चन्द्र राशीः अहाेरात्र, सूर्य राशि: कुम्भ, प्रथम करणः गर याेगः गण्ड । आज नेपालमा सूर्योदय बिहान...

चोरी र डाँका मुद्दामा छुटेका व्यक्तिबाट जब ठगिए सशस्त्रका सात प्रहरी …

काठमाडौं  - सशस्त्र प्रहरी बलका प्रहरीहरू नै ठगीमा परेका छन्। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ बतासेका दिनेश सापकोटाले सशस्त्र प्रहरी बलमा कार्यरत् प्रहरीहरूलाई ठगेका हुन्। सशस्त्र प्रहरी बलको एफपियु (फर्म्ड पुलिस युनिट) मिसनमा पठाइदिने बहानामा सात जनालाई...

आजवाट अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, नेपाल किर्गिस्तानसँग भिडदैँ

काठमाडौं, ५ फागुन । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगित आजवाट काठमाडाैंमा सुरू हुदैँछ ।   एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आजवाट फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुदैँछ ।   आज हुने दुइवटा खेल मध्ये पहिलो...