आज देशभर १,८५७ मा सङ्क्रमण, २,२२२ निको र २७ निधन
काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज १३ हजार १७६ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण...
निर्माणधीन घरबाट लडेर घाइते भएकी काभ्रे महाभारतकी आनी तामाङको उपचारमा आर्थिक अभाव
काठमाडौं । निर्माणधीन घरको दुई तल्लाबाट लडेर गम्भीर घाइते भएकी काभ्रे जिल्लाको डाँडापारी महाभारत गाउँपालिका – १ घर भई हाल काठमाडौंको स्वयम्भूमा कोठ भाडामा बस्ने आनी तामाङलाई थप उपचारमा समस्या भएको छ । तामाङको...
दाङमा भाइरल ज्वरोका बिरामी बढे
दाङ । मौसमी परिवर्तनका कारण यहाँका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल, तुलसी बाल अस्पताल, तुलसीपुर सिटी अस्पतालमा दैनिक...
नवलपरासी पश्चिमको सात वटै स्थानिय तह जलमग्न, क्षतीको विवरण आउन बाकी
रबिन्द्र यादव, नवलपरासी । लगातार अविरल बर्षाको कारणले नवलपरासी पश्चिमको सात वटै स्थानिय तह डुबानको चपेटामा परेको छ। अधिकांस भुभाग जलमग्न भएको छ ।
जिल्लाको सरावल,प्रतापपुर,पाल्हिनन्दन,सुस्ता गाउँपालिका,रामग्राम,बर्दघाट र सुनवल नगरपालिकाको अधिकांस भुभाग बर्षाको कारणले जलमग्न...
सशस्त्र प्रहरीमा भर्ना खुल्यो
काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न पदमा भर्ना आह्वान गरेको छ । शुक्रबार गोरखापत्रमा सार्वजनिक सूचना निकाल्दै सशस्त्र प्रहरीले निरीक्षकदेखि परिचरसम्मका पदमा भर्ना आह्वान गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ ११ गतेदेखि...
नेपाली कांग्रेसको अधिवेशनका लागि ३८ जिल्लामा खटिए निर्वाचन प्रतिनिधि
काठमाडौँ । नेपाली कांग्रेसको अधिवेशनका लागि ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटिएका छन् । विहीबार निर्वाचन प्रतिनिधिहरुको अनुशिक्षण सकिएपछि उनीहरुलाई शुक्रबार जिल्ला खटाइएको कांग्रेस महाधिवेशन केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
विवाद भएका जिल्लाहरुलाई बाँकी राखेर...
मलेसियामा निधन भएका जनक बमको परिवारलाई समाजको आर्थिक सहयोग
मलेसिया । सुदूरपश्चिमेली नेपाली समाज मलेसिया र मातहतका क्षेत्रिय समिति हरुको सयुंक्त सहकार्यमा स्वं जनक बम को परिवारलाई आर्थिक सहयोग गरेको छ ।
सुदूरपश्चिमेली नेपाली समाज मलेसिया र मातहतका क्षेत्रिय समिति जोहोरबारु, मल्लका र पेनाङ...
खेलाडीद्वय सम्मानित हुने, एम्बुलेन्स चालकलाई प्रोत्साहन
पोखरा । वैदेशिक रोजगार टिम लाहाचोकको पहलमा खेलाडीद्वयलाई सम्मान गरिने भएको छ। गाउँ मै रहेर फुटबल खेलको बिकासमा लागेको भन्दै माछापुच्छ्रे त्रिशक्ति युनाइटेड लाहाचोकका टिम कप्तान सन्तोष गुरुङलाई सम्मान गरिन लागिएको हो।
उनको कप्तानीमा दुइपटक...
मनहरीमा सञ्चारकर्मीमाथि खनिए जनप्रतिनिधि, पत्रकार महासंघको आपत्ति
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा समाचार संकलनमा गएका सञ्चारकर्मीमाथि जनप्रतिनिधसहितको टोलीले दुव्र्यवहार गरेको छ ।
हेटौडास्थित शक्ति एफएम, मकवानपुर न्युज डटकम र एक्टीभ टिभीमा आबद्ध सञ्चारकर्मी विकल्प चौलागाईमाथि गाउँपालिकाकी कार्यापालिका सदस्य पम्फा रोक्कासहितको टोलीले दुव्र्यवहार...
जनवादी गायक जेबी टुहुरेको निधन
काठमाडौं । जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । केही साताअघि काठमाडौंको कलंकीस्थित आफ्नै निवासमा लडेपछि उनलाई बल्खुस्थित वयोधा अस्पताल भर्ना गरिएको थियो । चिकित्सकका अनुसार उनलाई ‘स्ट्रोक’ भएको थियो ।
उनको आज निधन...