तिहारले बाजुराको सदरमुकाम मार्तडी बजार सुनसान
बाजुरा । घरदैलोमा तिहार लागे संगै बाजुराको सदरमुकाम मार्तडी बजार सुनसान बनेको छ ।
दसैं पछिको दोस्रो ठुलो चाड तिहारमा सम्पुर्ण स्थानीय तथा व्यापारी घर गए संगै मार्तडी बजार सुनसान बनेको हो ।
दसैंमा सुनसान बनेको...
ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा
काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि पनि निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन् ।
हालै फिल्म ‘भाइरल गोर्खे’ मा एकसाथ काम गरेका उनीहरूको अब अर्को फिल्म ‘विनोद’ मा पनि सहकार्य गर्ने...
स्वयम्भू महोत्सव हुँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १५ ले फागुन १० गतेदेखि १७ गतेसम्म आयोजना गर्ने भएको छ । ‘पूर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु समावेश गरिनेछन्...
कमेडी च्याम्पियनको अबको शोमा ऋचा शर्मा निर्णायक भूमिकामा नदेखिने
काठमाडौं । अभिनेत्री ऋचा शर्मा लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिएकी छन् । आमा बन्ने मिति नजिकिएपछि उनले शो छोडेकी हुन् ।
‘कमेडी च्याम्पियनको फाइनल अब दुई सातापछि हुनेछ । उत्कृष्ट ३ प्रतियोगी...
‘पुष्पाः२, द रूल’ : हाल सम्मकै महंगो मुल्यमा रिलिज अधिकारकाे खरिद
मुम्बइ । अल्लु अर्जुनको ‘पुष्पा २’ ले रिलिज अघि नै बजारमा धुम मच्चाउन थालेको छ ।
सो फिल्मको फ्रेन्चाइजी मूल्य यति बलियो छ कि यो फिल्मका लागि मानिसहरु ठूलो रकम तिर्न तयार भएका छन् ।...
‘महाभारत’ बनाउन अमिर खानले साउथ मेकर्ससँग सहकार्य गर्ने
मुम्बई, १३ बैशाख । आमिर खान आफ्नो कमब्याकका कारण चर्चामा रहेका छन् ।
खासमा फिल्म स्टार आमिर ठूलो पर्दामा फर्कने तयारीमा छन् । तर आमिरको कमब्याक भन्दा ठूलो सपना ‘महाभारत’ को निर्माण हो, जसमा उनी...
“मधहोश मधहोशी” सार्वजनिक (भिडियो)
कृष्ण गुप्ता
काठमाडौँ । गायक तथा संगीतकार सरोज हुसेन र गायिका अप्सरा दुलाल को स्वर मा रहेको "मधहोश मधहोशी" बोलको गीत सार्वजनिक भएको छ।
निराजन चौधरीको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो डोको क्रियशन युट्युबमार्फत सार्वजनिक...
सलमानमा लगानीकर्ता अनिच्छुक, एटलीकाे ५०० करोडका फिल्म कन्फ्युजमा
मुम्बई, १ फागुन । बलिउड सुपरस्टार सलमान खान र निर्देशक एट्लीलाई प्रस्तुत गर्ने भनिएको सबैभन्दा महंगो फिल्म बजेट समस्यामा परेको छ ।
निर्देशक एट्लीले दुई नायकको मेगा फिल्मको लागि सलमान खानसँग सहकार्य गर्ने लगभग पक्का...
भाजपा सांसद कंगना रनावतले गर्ने भइन हलिउडमा डेब्यु
मुम्बई, २७ बैशाख । भारतीय अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले हलिउड चलचित्रमा डेब्यु गर्ने भएकी छिन् ।
राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगनाले हलिउड हरर ड्रामा ‘ब्लेस्ड बी द इभिल’ मा...
गायिका पबित्रा सुब्बाको पुनः आगमन
काठमाडौ । ‘तिमी तारेभीर’, ‘सिरानीले भिजायो कि’ जस्ता सदाबहार गीत गाएकी गायिका पवित्रा सुब्बा पुनः आफ्नै निर्माणमा ‘उकालीको गोरेटोहरुमा’ बोलको गीत लिएर आएकी छन् ।
‘शैली’ एल्बममा समावेश ‘उकालीको गोरेटोहरुमा’ गीतको म्युजिक भिडियोमा कला सुब्बाको निर्देशन, प्रकाश एसकेको सम्पादन रहेको छ...










