Home Blog Page 1173
हास्य व्यङ्ग्य टेलिरिसियल " बाङगाे टिङगाे " काे १४ भाग सार्वजनिक भएकाे छ । समसामयिक विषयबस्तु र युवा पुस्ताकाे समसामयिक कथा बस्तुमा अाधारित हास्य रिसियल "बाङगाे टिङगाे " ले अाफ्नाे पहिचान र बजार बनाउने क्रममा छ । भर्खरै मात्रा सुरु भएकाे रिसियल " बाङगाे टिङगाेले समय सन्दर्भ अनुसार कमेडि निर्माण गरिरहेकाे छ । नयाँ पुस्ता र फरक पहिचान बनाउने तरखरमा...
काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाकाे बैबाहिक सम्बन्ध अन्तिममा पुगेकाे छ । उषाले एक टेलिभिजन कार्यक्रम र सामाजिक सञ्जालमा यो कुराको जानकारी गराएकी हुन । उनले, आफू शारीरिक र मानसिक रुपमा नै दुर्व्यवहारमा परेको उल्लेख गरेकी छिन । १७ बर्षपछि पनि शारीरिक र मानसिक दुर्ववहार सहनुपर्छ भने अब अगाडि एकसाथ अगाडि बढ्न नसक्ने बताएकी छिन।...
काठमाडौ । रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्त बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेबाट उनी विजेता घाेषित भएका हुन । उनले सुनम कोइराला र  खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेसंगै २५ लाख नगदका साथै कार पाएका छन् । https://youtu.be/YotEgY69_6A
  काठमाडौं । एक १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने एक युवा पक्राउ परेका छन । तनहुँ व्यास नगरपालिका–२ दमौलीका ४६ वर्षीय हेम सिंह शाही शनिबार बिहाने पक्राउ परेका हुन । ती किशोरीलाई शाहीले ललाईफकाई काठमाडौं महानगरपालिका–२६ अमृतमार्ग ठमेलस्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त गरेपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ । घटना...
भक्तपुर । भक्तपुरको चाँगुनारायण–९ स्थित जय ब्रम्हायणी इँटाभट्टामा खेल्दै गरेका एक १८ महिने बालककाे मिनिटिपरकाे ठक्करबाट मृत्यु भएकाे छ । सोही इँट्टाभट्टामा माटो बोक्ने बा५ख ७९७१ नम्बरको मिनीटिपरले ठक्कर दिदा बालककाे  मृत्यु भएको हाे । मध्यपुर अस्पताल ठिमी पुय्राउने क्रममा बालकको मृत्यु भएको प्रहरीले जानकारि दिएकाे छ । मृतक बालक सर्लाही जिरायल घर भएका १९ बर्षिया ईश्वर मोक्तानका छाेरा रहेकाे...
काठमाडौं । नेपालमा परिवार नियोजनको विकास र प्रवधर्नमा लामो इतिहास बोकेको क्षेत्रपाटि परिवार कल्याण केन्द्रले पुरुष बन्ध्याकरण सेवा पुनः सुरु गरेको छ । डा. जेस्मीन श्रेष्ठको नेतृत्वको टिमले बिहिबार देखि सेवा सुरु गरेको हो । संस्था क्षेत्रपाटी स्थित आफ्नो पुरानो स्थानबाट डल्लु आवासको नयाँ भवनमा सरेपछि केहि समयको लागि सेवा बन्द भएको थियो । बिहिबार सेवा लिन लाएका सेवाग्राहिहरुले चिकित्सक...
क्यालिफोर्निया । अमेरिकामा काेराेना भाईरस काेभिड-१९ काे संक्रमण बढेपछि संकटकाल घाेषणा गरिएकाे छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण बढ्दै गएपछि राष्ट्रिय संकटकालको घोषणा गरेका हुन  । शुक्रबार वासिङ्टन डीसीस्थित ह्वाइट हाउसबाट राष्ट्रपति ट्रम्पले राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट २ हजार ४ सय ६६ जना संक्रमित र ५० जनाको मृत्यु भएको छ । संकटकाल संगै...
रुपन्देही । बेरोजगर युवालाई रोजगार, स्वरजगार युवालाई पुरुस्कार ! भन्ने नाराका साथ रुपन्देहीको मंगलापूर स्थित कविराज स्‍मृति भवनमा  सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको जनबर्गिय संगठन जनमुक्ति युवा महासंघ जिल्ला कार्यसमितीको पाचौ अधिबेशन उद्घघाटन कार्यक्रममा बोल्दै  राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय महासचिब केशब सुर्यबंसी मगरले राज्यले युवामैत्री र स्वरोजगारमुखी नीति अबलम्वन नगरेकै कारण युवाहरु बिदेश पलायन हुनु परेको बताए छन । युवाहरुलाई...
सेल्फ क्वारेन्टाइन : क्वारेन्टाइन भनेको जीवाणुसँग सम्भावित सम्पर्कमा गएका स्वस्थ व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रिया हो। अनि त्यस्ता सम्भावित व्यक्तिहरु आफैं घरमा वा निश्चित स्थानमा छुट्टै बस्ने प्रक्रिया सेल्फ क्वारेन्टाइन हो। कोरोना भाइरसको सवालमा अन्तर्राष्ट्रिय स्तरमा हालसम्म भएका खोज तथा अनुसन्धानहरुले १४ दिनको अवधिसम्म सेल्फ क्वारेन्टाइन गर्नुपर्ने हुन्छ। सेल्फ आइसोलेसन : रोगी व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रियालाई आइसोलेसन...
काठमाडौँ । खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको कामको शुक्रबार आकस्मिक निरीक्षण गरेकी छन् । मन्त्री मगरले सुन्दरीजलमा भइरहेको मेलम्ची आयोजनाको कामबारे आकस्मिक निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा उनले आयोजनाको काममा कुनै असर आउन नदिन निर्देशन दिइन् । 'सरकारले तोकेको निर्धारित समयमै पानी आउने गरी आयोजनाको काम रफ्तारमा अघि बढाउनुस्”, उहाँले भन्नुभयो, “आयोजनाको कामप्रति म सन्तुष्ट नै छु । कहीँकतैबाट...
- Advertisement -

POPULAR POSTS