विपेन उलङगे
काठमाडौं । विश्वभर काेराेना भाईरस (काेभिड-१९) काे महामारी फैलिएको अवस्थामा नेपाल पनि समस्या परेकाे छ । नेपालमा पनि काराेना संक्रमण देखिनु झन ठुलाे समस्याकाे रुपमा आएकाे छ । यसलाई राेकथाम तथा नियन्त्रण गर्न सरकारले नै देश पुरै लकडाउन गरेकाे छ ।
काेराेनाकाे प्रकाेप बिभिन्न देशका सरकारहरु सक्रिय रहिरेकाे बेला सम्बन्धित सम्पूर्ण देशका मिडियाहरु पनि सरकारकाे अधिनमा रहेर सक्रिय छन...
मनमा । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दुतावासका अनुसार थप १० जना नेपालीमा कोरोना संक्रमण भएपछि २२ पुगेकाे पुष्टि गरेकाे हाे ।
केहि समयअघि सल्मावाद स्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा संक्रमण देखिएपछि ४०० जनालाई क्वारेन्टाइनमा राखिएकाेमा १० जना नेपालीमा संक्रमणकाे पुष्टि एकाे दुतासले अपडेट गरेकाे छ । यसअघि बहराइनमा १२ जना नेपालीमा...
काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिर भाेलि र पर्सि जान नदिने भएकाे छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो ।गृहकार्य गर्न गृह मन्त्रालयलाई भनिएको थियो । उक्त निर्णय डेढ घण्टामा उल्टिएकाे हाे ।
यसबारे समाचारहरु प्रकाशित भएका थिए । यधपी प्रदेश सरकारका प्रतिनिधि काे असहमति र...
काठमाडौं । काेराेना भाईरस राेकथाम, नियन्त्रण तथा उपचार काेषकाे लागि नेपाल प्रहरिकाे अधिकृतस्तरकाे दर्जाअनुसार तलब काटिने भएकाे छ । प्रहरी प्रधान कार्यालय नक्सालले एक सुचना जारि गर्दै यस्ताे जानकारी दिएकाे हाे ।
सुचनामा उल्लेख भएअनुसार आगामी बर्ष २०७७ जेठ महिनाकाे तलब अन्तर्गत तलब कट्टा गरि काेषकाे खातामा जम्मा गरिने बताईएकाे छ । प्रहरि सहायक निरिक्षक र प्रहरी नायक निरिक्षककाे ३/३...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ६७ पुगेकाे छ । आज बिहिवार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ६७ पुगेकाे हाे ।
हालसम्म मलेसियामा ४ हजार २ सय २८ जनामा संक्रमण देखिएकाेमा १ हजार ६ सय ८जनाले स्वास्थ्य लाभ गरेका छन । ७२ जना गम्भीर बिरामी रहेका छन भने बुधबार थप १ सय ९ जना संक्रमित थपिएकाे...
Flash News
अन्तर्राष्ट्रिय तामाङ परिषदकाे प्रवासी नेपालीको जीवन रक्षाकाे लागि सम्बन्धित सबैमा आग्रह
BIPEN Ulange -
काठमाडौं । कोरोना भाइरस (COVID-19) रोगको महामारी विश्वब्यापी फैलिएको र यस बिरुद्द आफ्नो तर्फबाट लिनुपर्ने पहलको सन्दर्भमा अन्तराष्ट्रिय तामाङ परिषद् खाडी तथा मध्यपूर्वी क्षेत्रीय समन्वय समितिले अनलाइन भर्च्युवल बैठक गरेकाे छ । बैठकले सरकार तथा सम्बन्धित निकायलाई बिशेष ध्यानार्कषण गराएको छ ।
विश्व भर छरिएर बसेका आम नेपाली युवाहरुले रेमिट्यान्स बाट देशकाे आर्थिक टेवा पुय्राउदै आएकाेमा अहिले बिषम परिस्थितिमा समस्या...
काठमाडौ । सरकारले काठमाडौंमा रहेकाहरुलाई भोलि शुक्रबार र पर्सि शनिबार उपत्यका बाहिर जान दिने भएको छ । रक्षामन्त्रालयमा बिहीबार बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जाने क्रम बढेपछि यस्ताे निर्णय गरिएकाे बताएको छ ।
ऐजेन्सि । बलिउड अभिनेता सलमान खानले बलिउड चलचित्रमा काम गर्ने मजदुरलाई सहयोग गर्ने घाेषणा गरे संगै सहयोग उपलब्ध गराएका छन । सलमानले पहिलो चरणमा २३ हजार मजदुरकाे खातामा ३-३ हजारका दरले सहयोग रकम उपलब्ध गराएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
सलमानले केही दिनपछि फेरि रकम पठाउने बताएको पश्चिम भारतीय सिने कर्मचारी संघका अध्यक्ष वीएन तिवारीले भारतीय मिडियालाई जानकारी दिएका छन्...
हस्तमैथुन मानिसकोलागि एक किसिमको बैकल्पिक यौन सम्बन्ध हो र स्वस्थ यौन व्यवहार हो । अनि यस सम्बन्धी अध्ययन अनुसन्धान गर्नेहरूले हस्तमैथुनलाई अप्राकृतिक हो भनेका छैनन, बरू प्रोष्टेड ग्ल्याण्डको क्यान्सर हुनबाट बचाउँछ भनिएको छ ।
हस्तमैथुनबारे विकिपेडिया अनुसार “आफ्नो यौन अंगलाई आफैले चलाएर वा घर्षण गरेर यौन आनन्द लिने कार्यलाई जनाउँदछ । पुरुष तथा महिला दुवैले हस्तमैथुन गर्छन् तर पुरुषको तुलनामा...
Flash News
विश्वभरि मर्नेकाे सङ्ख्या ८८ हजार बढि , स्पेनभन्दा अमेरिकामा बढिकाे मृत्यु
BIPEN Ulange -
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ८८ हजार ५ सय ५ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४८ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म १५ लाख १८ हजार ७ सय ७३ मा देखिकाे संक्रमणमध्य ३ लाख ३० हजार ५ सय ८९ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि ईटलीमा मृत्यु...