![](http://himaltimes.com/wp-content/uploads/2020/04/Screenshot_2020-04-21-16-49-30-45.jpg)
काठमाडौं । नेपालका थप दुईजनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे संगै नेपालमा संक्रमितकाे सङ्ख्या ५१ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती दुईजना पर्साकाे विरगंजका स्थानीय ५० वर्षिय व्यक्तिहरु रहेकाे जनाएको छ ।
नेपालमा हालसम्म ५१ जनामा संक्रमण देखिएपनि १२ जनाले स्वास्थ्य लाभ गरेका छन ।