समाचार
पहिरोका कारण नाग्मा–गमगढी सडक खण्ड दुई दिनदेखि अवरुद्ध
काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित झ्यारी खोलामा गएको पहिरोका कारण नाग्मा–गमगढी सडक खण्ड दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार...
राजनीति
पार्टीभित्र कमजोरी भएकाले यस्तो अवस्था आयो, अब वैचारिक पुनर्गठनको आवश्यक छ...
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टीभित्र आन्तरिक कमजोरी भएकै कारण यो अवस्था आएको स्वीकार गर्दै अब वैचारिक पुनर्गठनको आवश्यक रहेको बताएका छन् ।...
सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपा संसदीय दलद्वारा भत्र्सना,दोषीमाथि कारबाहीको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको मसी प्रहार र दुव्र्यवहारको...
अर्थ
प्रवास
टोकियोमा ‘अम्बर बिरही गुरुङ सांगीतिक साँझ’ र ‘प्रथम जापान लोक तारा...
जापान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाको आयोजनामा नेपाली लोकसङ्गीतका वरिष्ठ गायक एवं सर्जक अम्बर बिरही गुरुङको सम्मानमा आयोजित ‘अम्बर बिरही गुरुङ...
विकास
विचार/अन्तर्वार्ता
बचत फिर्ता नपाएपछि सहकारी पीडितहरु सडकमा ; ‘जीवनभरको कमाइ डुब्यो, घर...
काठमाडौं । लामो समयदेखि बचत गरेको रकम फिर्ता नपाएपछि सहकारी पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । पसिना बगाएर वर्षौंसम्म सेवा गरेर जम्मा गरेको...
अन्तराष्ट्रिय
भीडमाथि गाडी दौडिएपछि एकको मृत्यु, १७ जना घाइते
काठमाडौं । जर्मनीको राजधानी बर्लिनमा आयोजित वार्षिक क्रिस्टोफर स्ट्रिट डे (सीएसडी) प्राइड कार्यक्रममा शनिबार राति मानिसको भीडमा एक गाडि पस्दा कम्तीमा एक जनाको मृत्यु...
रोचक दुनियाँ
अमेरिकामा ४३ वर्ष पुरानाे कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात...
काठमाडौं, ९ असार । एउटा सानो अमेरिकी शहरमा रहेको पारिवारिक स्वामित्वको कम्पनीको बिक्री हुदाँ त्यहाँ सयौं कर्मचारीहरूको जीवन परिवर्तन गरिदिएको छ ।
बिगत ४३ वर्षसम्म...
संगीत
चर्चित गायक प्रशान्त तामाङको निधन
काठमाडौं । नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...
बालेनको स्वर रहेको ‘झरिपछिको इन्द्रेणी’को गीत सार्वजनिक
काठमाडौं । चलचित्र ‘झरिपछिको इन्द्रेणी’को ओएसटी सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको युट्युब च्यानलबाट आइतबार साँझ ओएसटी सार्वजनिक गरिएको हो ।
बालेनले...


























































