काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १६७ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप १६७ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।
![Add](http://himaltimes.com/wp-content/uploads/2020/07/FB_IMG_15937075624717825.jpg)
त्यस्तै बिहीबार २ सय १३ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ११ हजार २४९ जना पुगेका छन ।
नेपालमा हालसम्म ३८ जना संक्रमितको मृत्युु भएको छ ।