निजी विद्यालयको छात्रवृत्ति परीक्षा अब काठमाडौं महानगरले लिने

everest kitchen

काठमाडौं। महानगरपालिकाले निजी विद्यालयले लिने छात्रवृत्ति परीक्षा आफैं लिने भएको छ। काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भएअनुसार महानगरअन्तर्गत निजी विद्यालयको छात्रवृत्ति परीक्षा महानगरले नै लिन लागेको हो।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले कक्षा ११ का विद्यार्थीलाई निजी विद्यालयले वितरण गर्ने छात्रवृत्तिको लागि महानगरले नै परीक्षा लिएर विद्यार्थी छनौट गर्ने बताए।