माओवादीको तराई अभियान बारावाट फेरि सुरू

everest kitchen

बारा, ६ चैत । नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी तराई-मधेस जागरण अभियान पुनः सुरु भएको छ ।

अध्यक्ष प्रचण्डसहितको अभियान टिमलाई बाराको सिमरामा स्वागत गरिएको छ ।