काठमाडौं, १७ बैशाख । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका बिदेश बिभाग प्रमुख बिजय चौथाइवालेका बिचमा भेटबार्ता भएको छ।
खुमलटारस्थित निवासमा अध्यक्ष प्रचण्डले भाजपा बिदेश प्रमुख चौथाइवालेसँग भेटबार्ता गरेका हुन् ।
नेपाल भारत सबन्धसहित माओवादी केन्द्र र भाजपा पार्टीबिचको सबन्धका बारेमा छलफल भएको बताइएको छ।







![संसद बैठकमा जे देखियो [तस्बिरहरू]](https://www.himaltimes.com/wp-content/uploads/2024/05/440841845_7643743395739116_1123013236296162433_n.jpg-696x385.jpg)



