सरकारले पाठयक्रम परिमार्जन गर्ने May 2, 2025 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen काठमाडौं, १९ बैशाख । सरकारले शिक्षा नीतिमा परिवर्तन गर्ने भएको छ । केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममार्फत पाठयक्रम परिमार्जन गर्ने भएको हो ।