एमालेका नेता प्रदिप नेपालको निधन May 6, 2025 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen काठमाडौं, २३ बैशाख। नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ। नर्भिक अस्पतालमा उपचाररत नेता नेपालको निधन भएको हो ।