संसदका दुबै सदन बस्दै, आजबाट बिनियोजन बिधेयकमाथी छलफल

everest kitchen

काठमाडौं, ३० बैशाख । संघीय संसदको दुबै सदनको बैठक बस्दैँछ ।

 

जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ भने राष्ट्रियसभा बैठक अपरान्ह १ः१५ बजेबाट सुरू हुनेछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछन ।

 

आजको बैठकमा आगामी आर्थिक बर्ष २०८२/८३ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकताका सबन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल हुनेछ ।