मलेसियामा अबैधानिकहरुलाई घर फिर्ति कार्यक्रम, नेपालीहरु पनि फर्कन पाउने

everest kitchen

मलेसिया सरकारले अबैधानिक रुपमा बसोबास गर्ने बिदेशिहरुलाई घरफिर्ति कार्यक्रम पुनः सुचारु गरेको छ ।
मलेसियाको समाचार एजेन्सीहरुका अनुसार अप्रिल २०२६ सम्मको लागि अबैधानिक प्रवासीहरुले न्यूनतम ५०० रिंगेट तिरेर आफ्‌नो देश फर्कन पाउनेछन् ।
पिआरएम २.० कार्यक्रम अर्न्तगत यस कार्यक्रम यहि सोमबार अर्थात मे १९ तारिख बाट सुरु हुनेछ भने यस अबसरको फाइदा मलेसियामा रहेका नेपाली अबैधानिकहरुले पनि लिन सक्नेछन् । यसको लागि नेपाल राजदुतावासमा गएर सम्पर्क गरेर बिस्तृत जानकारी लिन सकिनेछ ।