कुआलालम्पुर, मलेसिया –
मलेसियामा रहेका नेपाली नागरिकहरूको सुविधा र सहायता प्रवाहका लागि मलेसियास्थित नेपाली राजदूतावासले विभिन्न संपर्क नम्बरहरू र व्हाट्सएप नम्बरहरू उपलब्ध गराएको छ। यी सम्पर्क नम्बरहरू मार्फत नागरिकहरूले कन्सुलर सेवाहरू, आपतकालीन सहायता र अन्य महत्त्वपूर्ण जानकारी प्राप्त गर्न सक्नेछन्।
राजदूतावासले नेपाली नागरिकहरूलाई कुनै पनि आवश्यक कार्यका लागि तलको सम्पर्क नम्बरहरूमा फोन र व्हाट्सएप गर्न आग्रह गरेको छ। विशेष गरी कन्सुलर सेवाहरू र सार्वजनिक सेवासँग सम्बन्धित मुद्दामा नागरिकहरूले सजिलै सेवा प्राप्त गर्न सक्नेछन्।
नेपाली राजदूतावास, कुआलालम्पुरका सम्पर्क नम्बरहरू: