नयाँ राहदानी तयार भएको नेपाली दूतावास मलेसियाद्धारा जानकारी

everest kitchen

कोलालम्पुर, मलेसिया – १५ मे २०२५ सम्म राहदानीको आवेदन दिइसक्नु भएका सबै सेवाग्राहीहरूको राहदानी अब तयार भइसकेको छ। नेपाल दूतावास, मलेसियाले सूचना जारी गर्दै सबै सेवाग्राहीलाई राहदानी लिनका लागि दूतावासमा उपस्थित हुन अनुरोध गरेको छ।

दूतावासले जारी गरेको सूचनामा भनिएको छ कि, “तलको सूचीमा उल्लेखित सेवाग्राहीहरूको राहदानी तयार भइसकेको छ। कृपया आफ्नो नाम, ठेगाना र जन्ममिति जाँच गरेर दूतावासमा राहदानी लिन आउनुहोस्।”

तलको सूचीमा आफ्नो नाम जाँच गर्नुहोस्
सूचीमा रहेको आफ्नो नाम र अन्य विवरण पक्का गरेपछि, सेवाग्राहीहरूले दूतावासको कार्यालयमा आफ्ना राहदानीहरू लिनका लागि जानु पर्नेछ।

https://searchpassportname.blogspot.com/?fbclid=IwY2xjawKzkENleHRuA2FlbQIxMQBicmlkETFsd1RDcFZScmlLdE9hZ1E2AR5xfRGN2q9dEnNHa33ZR0vyxxJ3RxSICWXVwCRMWE_LW5aUTFJD-a8a5VeMiA_aem_mMb4-HhID0SPWjElr_FyNw