संबैधानिक आयोगको नियुक्तिको आदेश असार १८ मा आउने June 11, 2025 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen काठमाडौं, २८ जेठ । संबैधानिक निकायका नियुक्तिका बारेमा आज आउने भनिएको आदेश अन्तत: आउन सकेन्। न्यायधिस बिचमा सल्लाह बाँकी रहेको भन्दै असार १८ गतेसम्मका लागि स्थगित भएको छ।