रुपेश सिंहलाई नेपाल क्रिकेटको ५१औं क्याप

everest kitchen

ग्लास्गो, स्कटल्याण्ड — ग्लास्गोमा जारी T20 त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा रुपेश सिंहले राष्ट्रिय टोलीबाट डेब्यू गरेका छन्। उनलाई नेपालको ५१औं क्याप प्रदान गरिएको छ।

युवा दाहिने हातका बलर सिंहले आजको खेलमा पहिलो पटक राष्ट्रिय जर्सीमा देखिए, जसले नेपाल क्रिकेटको भविष्यप्रति आशा जगाएको छ।