चिवा, जापान —
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान अन्तर्गत चिवा क्षेत्रीय समन्वय परिषदको २०२५–२०२७ कार्यकालका लागि गठन हुन लागेको नयाँ कार्यसमितिका लागि निर्वाचन प्रक्रियाअन्तर्गत उम्मेदवारहरूको प्रारम्भिक नामावली आज सार्वजनिक गरिएको छ।
निर्वाचन समिति चिवाका अनुसार, तोकिएको समयभित्र विभिन्न पदका लागि निम्न उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गराएका छन्: