नेपाल मगर संघ शाखा कतारको १६औं महाधिबेसन तथा २५औं बार्षिकोत्सव सम्पन्न

everest kitchen

कतार, नेपाल मगर संघ शाखा कतारले १६औं महाधिबेसन र २५औं बार्षिकोत्सव २०२५ को अवसरमा एक भव्य कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा संघका निवर्तमान महासचिव श्री समिर थापा मगर ज्यूलाई अध्यक्ष पदमा निर्वाचित गरिएको घोषणा गरिएको छ। यस अवसरमा, संघका सम्पूर्ण नयाँ पदाधिकारी तथा सदस्यज्यूहरुलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

श्री समिर थापा मगरको नेतृत्वमा संघले आगामी दिनमा अझ मजबुत काम गर्ने विश्वास व्यक्त गरिएको छ। १६औं कार्यसमिति टोलीको सदस्यहरुमा विभिन्न प्रमुख पदाधिकारीहरूको चयन भएको छ जसको जिम्मेवारी संघको विकास र सामूहिक कार्यको निरन्तरताका लागि अत्यन्त महत्वपूर्ण हुनेछ।

नेपाल मगर संघ, शाखा कतारको १६औं कार्यसमिति:

  • अध्यक्ष: समिर थापा मगर

  • प्रथम उपाध्यक्ष: देवी कुमारी मगर

  • द्वितीय उपाध्यक्ष: रबिना मगर

  • महासचिव: पाण्डप थापा मगर

  • उपमहासचिव: दीपक एक्चाई मगर

  • सचिव: मन प्रसाद राना मगर

  • संगठन सचिव: दुर्गा दर्लामी मगर

  • कोषाध्यक्ष: ओम थापा मगर

  • सह कोषाध्यक्ष: तुषार पुन मगर

  • महिला संयोजक: सीता राना मगर

  • साँस्कृतिक संयोजक: दान आले मगर

  • भाषा तथा लिपि संयोजक: दिल रोका मगर

सदस्यहरु:

  • चेत बलम्पाकी मगर

  • दिल मायाँ राना मगर

  • नारायण खपाङ्गी मगर

  • सन्दिप दर्लामी मगर

  • हुम बहादुर थापा मगर

  • मान बहादुर घर्ती मगर

  • राज आले मगर

  • सन्तोष राना मगर

  • बिनिता थापा मगर

नेपाल मगर संघ, शाखा कतारका सबै नयाँ पदाधिकारी र सदस्यहरुलाई आगामी कार्यकालमा सफलता र समृद्धिको शुभकामना व्यक्त गरिएको छ। यस संघले आफ्ना सांस्कृतिक, सामाजिक र सामूहिक कार्यहरु मार्फत मगर समुदायको हितमा उत्कृष्ट योगदान पुर्याउने विश्वास गरिएको छ।