काठमाडौं, १५ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्पताल भर्ना भएका छन् ।
अचानक ज्वरोँ आएर अस्वस्थ भए पछि स्वास्थ्य मन्त्री पौडेले अस्पताल भर्ना भएका हुन ।
मन्त्री पौडेल ज्वरो आएपछि शनिवार देखी वीर अस्पताल, महांकालमा भर्ना भएका हुन् ।
वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उपचार भइरहेको छ, उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भइरहेको उनकाे सचिवालयले जनाएकाे छ।