Home प्रवास अस्ट्रेलिया सन्दिप अधिकारीद्वारा एनआरएनए अष्ट्रेलिया – NSW राज्य सचिव पदका लागि उम्मेद्वारी घोषणा

सन्दिप अधिकारीद्वारा एनआरएनए अष्ट्रेलिया – NSW राज्य सचिव पदका लागि उम्मेद्वारी घोषणा

everest kitchen
सिड्नी, अष्ट्रेलिया – आगामी NRNA अष्ट्रेलिया – NSW राज्य समन्वय परिषद् (SCC) को सचिव पदका लागि सन्दिप अधिकारीले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। उनले 2025–27 कार्यकालका लागि सचिव पदमा उम्मेद्वारी दिएको औपचारिक जानकारी आज सामाजिक सञ्जालमार्फत पुनः सार्वजनिक गरेका छन्।