सत्येन्द्र के.सी.को संयोजकत्वमा नयाँ कार्यसमिति चयन
नागोया, जापान –
कास्की पोखरा समाज जापान, नागोया क्षेत्रीय समितिको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट सत्येन्द्र के.सी.को संयोजकत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
संस्थाले नव–निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समाजलाई अझ सक्रिय, समावेशी र उद्देश्यपरक बनाउन अपेक्षा गरेको छ।
नव–निर्वाचित कार्यसमिति
-
संयोजक: सत्येन्द्र के.सी.
-
उप–संयोजक: किरण तिवारी
-
उप–संयोजक: दिपक अधिकारी (राजेश)
-
सचिव: दिपक अधिकारी
-
सह–सचिव: रबिन सापकोटा
-
कोषाध्यक्ष: सित त्रिपाठी
-
सह–कोषाध्यक्ष: अजय तिमिल्सिना
-
युवा संयोजक: शिब भण्डारी
कार्यसमिति सदस्यहरू
-
मनोज सिंह बस्नेत
-
अर्जुन अधिकारी
-
शिवराज अधिकारी
-
बिमला भण्डारी
-
प्रकाश तिमिल्सिना
-
प्रेम गुरुङ
-
शुष्मा सापकोटा
विशेष भूमिका
-
संरक्षक: कुशल पौडेल
-
सल्लाहकार: सुशील पौडेल
सामाजिक प्रतिबद्धता
नव–निर्वाचित नेतृत्वले नेपाली समुदायबीच एकता, सद्भाव र सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने योजनासहित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
नागोया क्षेत्रमा नेपाली समुदायको हितका लागि समाजले प्रभावकारी भूमिका खेल्ने विश्वास स्थानीय नेपालीहरूले व्यक्त गरेका छन्।