करुणा भट्ट एनआरएनए पश्चिम अस्ट्रेलियाबाट ‘नारी निकुञ्ज सदस्य’ पदमा उम्मेदवार

everest kitchen

पर्थ, अस्ट्रेलिया —एकजुट नेपाली डायस्पोराका लागि” भन्ने मूल सन्देशका साथ करुणा भट्टले आगामी गैर-आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया निर्वाचन २०२५–२०२७ अन्तर्गत पश्चिम अस्ट्रेलियाबाट नारी निकुञ्ज सदस्य (Women Forum – Nari Nikunj) पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

EXPERIENCED. DEDICATED. READY TO SERVE.
यिनै शब्दहरूले करुणा भट्टको सेवा भाव र प्रतिबद्धतालाई स्पष्ट पार्छ।

Team Abhiyan की सक्रिय सदस्य करुणा भट्टले महिला सहभागिता, सशक्तिकरण र समावेशी नेतृत्वप्रति आफू दृढ रहेको उल्लेख गर्दै समुदायका दिदीबहिनीहरूलाई एकताको सन्देश दिएकी छन्।

उम्मेदवारी जानकारी:

  • उम्मेदवार: करुणा भट्ट

  • पद: नारी निकुञ्ज सदस्य, NRNA अष्ट्रेलिया (२०२५–२०२७)

  • समूह: Team Abhiyan

  • निर्वाचन मिति: शनिबार, २६ जुलाई २०२५

“TOGETHER FOR A STRONGER NEPALI DIASPORA” भन्ने नाराका साथ उनले सबै मतदाताहरूलाई साथ र समर्थनको अपिल गरेकी छन्।

“Please vote for me and our ABHIYAN team,” भन्ने सन्देशमार्फत करुणा भट्टले एकजुटताका साथ काम गर्ने अठोट व्यक्त गरेकी छन्।