काठमाडौं, ३१ भदौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सार्बजनिक भएका छन्।
जेएनजी आन्दोलनका कारण सुरक्षा घेरामा रहेका उनी सार्बजनिक भए लगत्तै आगलागी र तोडफोड भएको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपस्थित भई जनयुद्ध र जेन–जेड आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पार्टी कार्यालयको अनुगमन गरेेका हुन् ।








 
                










