टुडिखेलमा संविधान दिबसको भब्य समारोह September 19, 2025 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen काठमाडौं, ३ असोज । सैनिक मञ्च, टुडिखेलमा भब्यताका साथ संविधान दिवस मनाईएको छ । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रासहायप्रसाद यादव, प्रधानमन्त्री सुशिला कार्कीसहित उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति थियो।