काठमाडौंको बदलिँदो मौसम (तस्विरहरू) October 3, 2025 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen शुक्रबारदेखि सोमबारसम्म चार दिन भारी वर्षा हुने प्रक्षेपण गरिएकाे छ । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेसँगै काठमाडौंमा बदलिँदो मौसम रहेकाे छ ।