म्याड्रिड – नेपाल दूतावास, म्याड्रिडले स्पेन र माल्टामा बसोबास गर्ने राहदानी आवेदकहरूका लागि नयाँ फारामहरू खोलिएको जानकारी दिएको छ।
आवेदकहरूले https://emrtds.nepalpassport.gov.np मा गई फाराम भर्न सक्नेछन्।
दूतावासले अनुरोध गरेको छ कि सबै आवेदकहरूले आवश्यक कागजातहरूको फोटोकपीसहित फाराम बुझाउन आउनुहोस्।
आवश्यक कागजातहरूको सूची यहाँ उपलब्ध छ: कागजात सूची
 
                










