एमाले ११औँ महाधिवेशनः भृकुटिमण्डपमा नेताकार्यकर्ताको भिड (तस्विरहरु) December 15, 2025 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen एमालेको ११औँ महाधिवेशनको तेस्रो दिन आज पनि भृकुटिमण्डपमा जारी छ, जहाँ नेतादेखि कार्यकर्ता सम्मको भव्य भिड देख्न सकिन्छ । भृकुटिमण्डप एमालेका प्रमुख नेताहरू तथा कार्यकर्ताहरूको भीडले अत्यन्तै उत्साहित र जोशपूर्ण देखिएको छ ।