नेकपा एमालेको महाधिवेशन स्थलमा रहेका सन्देशमूलक पुस्तकहरू (तस्बिरहरुमा)

everest kitchen

नेकपा एमालेको महाधिवेशन स्थलमा सन्देशमूलक, वैचारिक तथा राजनीतिक महत्व बोकेका ‘रिच ड्याड–पुअर ड्याड’ लगायत विभिन्न विधाका थुप्रै पुस्तकहरूको किनबेच भइरहेको छ ।