Home फोटो फिचर आमरण अनसनमा निकोलस भुसाल(तस्विरहरु)

आमरण अनसनमा निकोलस भुसाल(तस्विरहरु)

everest kitchen

अभियन्ता निकोलस भुसाल काठमाडौं माइतीघरमा आमरण अनसन बसेको छैठौं दिन वितेको छ । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै अनसन बसेका उनलाई आइतबार जेनजी अभियन्ताहरुले भेटेका छन् ।