Home Flash News टि–२० विश्वकप २०२६ को ट्रफी सार्वजनिक (फोटो फिचर)

टि–२० विश्वकप २०२६ को ट्रफी सार्वजनिक (फोटो फिचर)

everest kitchen

टि–२० विश्वकप २०२६ को ट्रफी सार्वजनिक भएको छ । सोमबार एक विशेष समारोहको बीच ट्रफी सार्वजनिक गरिएको हो । आइसिसी पुरुष टी–२० विश्वकप २०२६ ट्रफी टुरको लागि आज नेपाल आइपुगेको हो ।