चिनियाँ पर्यटकलाई बाजागाजासहित स्वागत (तस्विरहरु)

everest kitchen

शुक्रबार १७५ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । ती पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाण्डा टुर्र्स एण्ड ट्राभल्सले नेपाली कला, संस्कृति झल्किने परम्परागत पहिरन र बाजागाजासहित स्वागत गरेको छ।