Home फोटो फिचर गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि मन्त्री महावीर पुनको सपथग्रहण(तस्विरहरु)

गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि मन्त्री महावीर पुनको सपथग्रहण(तस्विरहरु)

everest kitchen

गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट दुई मन्त्रीले सपथ लिएका हुन् ।