घण्टी बजाएर समापन गरियो रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोह (फोटोफिचर)

everest kitchen

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको उद्घाटन समारोह समापन भएको छ ।

आइतबार दिउँसो चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा सुरु भएको महाधिवेशन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर समापन गरेका हुन् । उद्घाटन समारोहमा विभिन्न पार्टीका विशिष्ट नेताहरुको उपस्थिति रहेको थियो ।