आज दही चिउरा खाई असार १५ मनाइँदै June 29, 2026 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen काठमाडौं । आज दही चिउरा खाएर असार १५ मनाइँदै छ । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण कामका लागि दही प्रयोग गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ ।