संसदीय सुनुवाइ समितिको बैठक बस्दै July 1, 2026 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज (बुधबार) बस्दै छ । बैठक बिहान ९:३० बजे सिंहदरबारस्थित विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने भएको हो । बैठकमा आगामी सुनुवाइ सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी गर्ने सम्बन्धमा छलफल हुने छ ।