भानु जयन्तीको अवसरमा आयोजित प्रभातफेरी (फाेटाेफिचर)

everest kitchen

काठमाडौं, २९ असार । नेपाल शिक्षा परिषद र भानु माध्यमिक विद्यालयद्धारा आयोजित २१३औं भानु जयन्ती कार्यक्रममा सम्वोधन गर्दै परराष्ट्रमन्त्री शिसिर खनाल । साथै भानु जयन्तीको अवसरमा आयोजित प्रभातफेरी ।