प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैँ March 19, 2025 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen काठमाडौं, ६ चैत । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैँछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछन् । संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजेवाट सुरू हुनेछ भने राष्ट्रियसभाको बैठक अपरान्ह १ः१५ बजेवाट सञ्चालन हुनेछ ।