श्रमिक दिवसको अवसरमा नेपाली राजदुतावास मलेसिया बन्द हुने।

everest kitchen

क्वालालम्पुर , अन्तरास्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाली राजदुतावास मलेसिया बन्द हुने भएको छ।

नेपाली राजदुतावास मलेसियाले मिति २०८२ बैशाख १८ गते तदनुसार १ मे २०२५ को दिन दूतावास बन्द रहने सुचना जारी गरेको छ। दूतावास बन्द भएता पनि श्रमिकको गुनासो दूतावासको हटलाईन मार्फत सुनुवाई हुने उल्लेख गरिएको छ।