एन्फाको साधारणसभा धुलिखेलमा

everest kitchen

काठमाडौं, २६ बैशाख। अखिल नेपाल फुटबल संघको साधारणसभा सुरू हुदैछ।

 

काभ्रेको धुलिखेलमा सो साधारणसभा सुरू हुन लागेको हो। यो साधारणसभा नियमित हो।

 

यो साधारणसभामा पुर्व अध्यक्ष गणेश थापाको उपस्थिति हुुने भन्ने कारणले पनि निकै प्रतीक गरिएको छ।

 

फिफाको १० बर्षे प्रतिबन्ध फुकुवा पछि थापा पहिलो पटक धुलिखेल साधारणसभामा जाँदैछन्।