काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा

everest kitchen

काठमाडौं, १८ जेठ । काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा दिइएको छ।

भोटेजात्राको अवसरमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सार्बजनिक बिदा दिइएको हो ।

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज जावालाखेलमा देखाइनेछ ।