नागानो, जापान – असार १५, २०८२
गैर आवासीय नेपाली संघ (NRNA) जापानको नागानो क्षेत्रीय कार्यसमितिको ६औं अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। अधिवेशनबाट २०२५–२०२७ कार्यकालका लागि संयोजक पदमा जीवन क्षेत्री पौडेल निर्वाचित हुनु भएको छ। नयाँ कार्यसमिति चयनसँगै अधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो।
निर्वाचित पदाधिकारीहरू:
-
संयोजक: जीवन क्षेत्री पौडेल
-
उपसंयोजक: निर्मल अर्याल
-
उपसंयोजक (महिला): अमृता रेग्मी
-
सचिव: उज्वल पहरी
-
सह–सचिव: प्रमोद खत्री
-
कोषाध्यक्ष: बालकृष्ण सुवेदी
-
युवा संयोजक: नविन रेग्मी
सदस्यहरू:
-
राम कटिया
-
कृष्ण डल्लाकोटी
-
कृपा लामा
-
मिनी पुन
-
राजन पन्थी
-
टारजन कायत
-
सञ्जिव श्रेष्ठ
-
युकेश मगर
नयाँ कार्यसमिति चयनमा योगदान पुर्याउने सम्पूर्ण निर्वाचन टिमलाई NRNA नागानो टिमले धन्यवाद ज्ञापन गरेको छ। साथै, निर्वाचित संयोजक जीवन क्षेत्री पौडेलसहित सम्पूर्ण टोलिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
यस अधिवेशनले आगामी कार्यकालका लागि प्रवासी नेपाली हितमा थप सशक्त र प्रभावकारी कार्यक्रमहरू अघि बढाउने अपेक्षा गरिएको छ।