Home प्रवास अस्ट्रेलिया केशव सिंहद्वारा एनएसडब्ल्युस्थित एसवाईएफ युवा संयोजक पदमा उम्मेदवारी घोषणा

केशव सिंहद्वारा एनएसडब्ल्युस्थित एसवाईएफ युवा संयोजक पदमा उम्मेदवारी घोषणा

everest kitchen
सिड्नी, अष्ट्रेलिया – आगामी गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद्को निर्वाचन नजिकिँदै गर्दा, युवा नेताहरूले पनि सक्रियता देखाउन थालेका छन्। यही क्रममा केशव सिंहले २०२५–२०२७ कार्यकालका लागि एनएसडब्ल्यु एसवाईएफ (SYF) युवा संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।