नेकपा एमालेकाे पोलिटब्युरो बैठक सुरू

everest kitchen

काठमाडौं, ३ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठक सुरू भएको छ ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा दोस्रो दिनको बैठक सुरू भएको हो ।

बैठकमा बिधान संसोधनका बारेमा छलफल जारी रहेको छ ।

७० बर्षे उमेर हद र पदाधिकारीमा दोस्रो पटक नदोहोरिने तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारीका पार्टीमा हुने भुमिका लगायतमा छलफल चलिरहेको छ।