नेपाली राजदुतावास मलेसियाको सहयोगमा यादवको नेपाल फर्किए।

everest kitchen

क्वालालम्पुर , नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाले महोत्तरी जिल्ला सोनमा गाउँ पालिका ४ निवासी ब्रीजेश कुमार यादवको उद्वार गरि नेपाल फर्काएको छ।
यादवलाई २४ जुलाई २०२५ को दिन  राजदुतावासले मलेसियाको अध्यागमन बिभाग बाट चेक आउट मेमो उपलब्ध गराएको थियो भने यादव सन २०२३ मा मलेसियाको एक कम्पनिमा रोजगारीको लागि मलेसिया आएको थियो। यादव केही समय देखि अवैधानिक रही काम गर्दै आएको अहिले स्वस्थ अवस्थामा समस्या आए पछि नेपाली राजदुतावास पुगेको दूतावासका एक अधिकारीले जानकारी गराए।
दुतवासको अनुसार यादव २५ तारिख २०२५ शुक्रवार बिहान नेपाल एयर लाईन्स मार्फत नेपाल फर्किने भएको छ।