कोशि प्रदेश प्रमुख खापुङ मलेसिया आउने मन्त्री परिषदबाट मलेसिया भ्रमण स्विकृत

everest kitchen

क्वालालम्पुर । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएका छन् ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णयहरु सार्वजनिक गरेका हुन् ।

साउन १८ गते मेलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागिताका लागि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाइ स्वीकृती प्रदान गरिएको छ ।