मगर संघ गुन्मा जापानले तिहार विशेष सांस्कृतिक कार्यक्रम देउसी भैलो आयोजना गर्ने

everest kitchen

गुन्मा, जापान । नेपालीहरूको महान चाड शुभ दीपावली (तिहार) नजिकिँदै गर्दा मगर संघ गुन्मा, जापानले विशेष सांस्कृतिक कार्यक्रम तथा कलाकार सम्मान समारोह आयोजना गर्ने भएको छ।

कार्यक्रमको उद्देश्य प्रदेशमा बसोबास गर्ने नेपालीहरूलाई घरदेशको झल्को दिलाउने, आपतकालीन राहतकोष स्थापना गर्ने तथा मगर संघ गुन्मालाई सांस्कृतिक गतिविधिबाट साथ–सहयोग गर्दै योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गर्नु रहेको छ।

मगर संघ गुन्मा परिवारले गुन्मा बासी सम्पूर्ण मगर तथा गैर–मगर नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यस ऐतिहासिक कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिन हार्दिक अनुरोध गरेको छ।

May be an image of 12 people and text that says "R አመ मगर संघ "नभुलौ कहिल्यै मातृभुमिलाई, जो जहाँ बसे पनि 2024 พีรย อก่อล้ง aa जोगाई राखौ हाम्रो कला र संस्कृतिलाई" तपाल मगर संघ जापान क्षेत्रिय समिती गुन्मा प्रदेशमा बसोबास गर्ने नेपालि हरुलाई घरदेशको आवास दिलाउने द्वारा आयोजित मुख्य हाम्रो उदेशय आपतकालित राहातकोष स्थापनार्थ.. देउरी मैलो एवम सांगितिक कार्यक्रम २०२५ कार्यक्रम मिति- मिति-२०२५, २०२५, अक्टूबर १९ आईतबार समय दिउसो १ बजेबाट स्थान- नमस्ते रेस्टुरेन्ट& बार मायबाशी गुन्मा"