कोटेश्वर भाटभटेनीमा जलेको अवस्थामा भेटियो थप एक शव September 17, 2025 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen काठमाडौं, १ असोज।कोटेश्वरस्थित भाटभटेनीमा थप एक शब भेटिएको छ । डढेको अवस्थामा एक शब भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता अपिल बोहोराले जानकारी दिए ।